Like us!
Follow us!
Connect us!
Watch us!

हालको सबै मन्त्रीको पद जाने, प्रचण्डको नेतृत्वमा एमाले ,रास्वपा, राप्रपा र जसपा सहितको मन्त्रिपरिषद् पुनर्गठन हुने

अर्थ संसार

सोमबार, २१ फागुन २०८०, १० : १६ मा प्रकाशित

हालको सबै मन्त्रीको पद जाने, प्रचण्डको नेतृत्वमा एमाले ,रास्वपा, राप्रपा र जसपा सहितको मन्त्रिपरिषद् पुनर्गठन हुने

हालको सत्ता गठबन्धन भत्किए संगै आजै मन्त्रिपरिषद् समेत पुनर्गठन हुँदैछ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्का हालका बहालवाला सबै मन्त्रीलाई हटाउने भएका छन् ।

अब नेकपा एमाले ,रास्वपा, राप्रपा र जसपा सहितको सानो आकारको मन्त्रिपरिषद् पुनर्गठन हुने भएको छ। 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

सम्बन्धित खबर

धेरै पढिएको