Like us!
Follow us!
Connect us!
Watch us!

मन्त्रीपरिषद् आजै विस्तार गर्ने तयारी, गृहमन्त्री रास्वपाको भागमा

अर्थ संसार

बुधबार, २३ फागुन २०८०, १३ : १७ मा प्रकाशित

मन्त्रीपरिषद् आजै विस्तार गर्ने तयारी, गृहमन्त्री रास्वपाको भागमा

राष्ट्रिय स्वतन्त्र पार्टीको भागमा गृह मन्त्रालयसहित चार मन्त्रालय पर्ने गरि आजै मन्त्रीपरिषद् विस्तारको तयारी भएको छ ।

बालुवाटारमा बसेको नयाँ गठबन्धनको बैठकले मन्त्रालय बाँडफाँडको खाका लगभग तयार गरेको जनाइएको छ । यसबारे केही क्षणमा जानकारी दिइने पनि जनाइएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

सम्बन्धित खबर

धेरै पढिएको