Like us!
Follow us!
Connect us!
Watch us!

राप्रपाको पार्टी कार्यालयमा हानाहान

अर्थ संसार

आइतबार, २७ फागुन २०८०, १२ : २६ मा प्रकाशित

राप्रपाको पार्टी कार्यालयमा हानाहान

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को कार्यालयमा हानाहान भएको छ । धुम्बाराहीस्थित पार्टी कार्यालयमा नेताकार्यकर्ता हात हालाहालमै उत्रिएको भिडियो सार्वजनिक भएको हो ।

पार्टीको कार्यसम्पादन समितिको निर्णय सार्वजनिक गर्ने क्रममा पार्टी कार्यालयमा कुटाकुट भएको जनाइएको छ । कुटाकुट किन भयो भन्ने बारे स्पष्ट नभए पनि विक्रम पाण्डे पक्षका समर्थकहरुले कार्यसम्पादन समिति सदस्य ठाकुरमोहन श्रेष्ठलाई हातपात गरेको जनाइएको छ ।

। घटनापछि पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन लगायतका नेता छलफलमा बसेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको