Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्रिय सभा अध्यक्षमा दाहाल निर्वाचित

अर्थ संसार

मंगलबार, २९ फागुन २०८०, १३ : ३६ मा प्रकाशित

राष्ट्रिय सभा अध्यक्षमा दाहाल निर्वाचित

राष्ट्रियसभाको अध्यक्ष पदमा माओवादी केन्द्रका उम्मेदवार नारायण प्रसाद दाहाल निर्वाचित भएका छन् । 

आज भएको निर्वाचनमा नेपाली काङ्ग्रेसका उम्मेदवार युवराज शर्मालाई पराजित गर्दै दाहाल निर्वाचित भएका हुन् । कुल ५६ जना सदस्य उपस्थित मतदानमा दाहालले ३९ मत पाउँदा उनका प्रतिद्वन्दी शर्माले १७ मत प्राप्त गरे ।

सत्ता गठबन्धनमा रहेका माओवादी केन्द्र, एमाले, एकीकृत समाजवादी लगायत दलको समर्थन रहेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको