Like us!
Follow us!
Connect us!
Watch us!

पुंजीबजारमा आएको सकारात्मक परिवर्तनलाई सरकार प्रति जनअनुमोदन र समर्थनको रुपमा बुझेको छु : प्रधानमन्त्री

अर्थ संसार

बुधबार, ३० फागुन २०८०, ११ : ५८ मा प्रकाशित

पुंजीबजारमा आएको सकारात्मक परिवर्तनलाई सरकार प्रति जनअनुमोदन र समर्थनको रुपमा बुझेको छु : प्रधानमन्त्री

सरकार पुनर्गठनपछि पुंजी बजारमा आएको सकारात्मक परिवर्तनलाई सरकार प्रति जनअनमोदन र समर्थनको रुपमा बुझेको प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताएका छन्। 

उनले संसदमा विश्वासको मत लिनु पूर्व सम्बोधन गर्दै यसो बताएका हुन्। 

प्रधानमन्त्री प्रचण्डले यस अघिको नेपाली कांँग्रेस सहितको गठबन्धन भत्काएर नयाँ गठबन्धन बनाएपछि आज  संसदमा विश्वासको मत लिन लागेका हुन्। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

सम्बन्धित खबर

धेरै पढिएको