Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल समाजवादी पार्टीले बोलायो केन्द्रीय कार्यकारिणी समिति र केन्द्रीय समिति बैठक

अर्थ संसार

शुक्रबार, ०२ चैत्र २०८०, १३ : २७ मा प्रकाशित

नेपाल समाजवादी पार्टीले बोलायो केन्द्रीय कार्यकारिणी समिति र केन्द्रीय समिति बैठक

नेपाल समाजवादी पार्टीले केन्द्रीय कार्यकारिणी समिति र केन्द्रीय समिति बैठक बोलाएको छ।

नेसपा कार्यालय प्रमुख रोशन पोखरेलले पार्टीको आगामी संगठनात्मक नीति तथा कार्यक्रम तय गर्नका लागि चैत ४ गते केन्द्रीय कार्यकारिणी समिति र ५ गते केन्द्रीय समिति बैठक बोलाइएको जानकारी दिए। उनले भने,‘पार्टीको आगामी संगठनात्मक नीति तथा कार्यक्रम तय गर्नका लागि बोलाइएको हो।’

पार्टी कार्यालय प्रमुख पोखरेलले पार्टीको बैठकबारे सामाजिक सञ्जाल, सञ्चारमाध्यममा आएका कुनै पनि गलत सूचनाको पछाडि नलाग्न र बैठकमा सहभागी हुन आग्रह गरेका छन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको