Like us!
Follow us!
Connect us!
Watch us!

पाँचदलीय गठबन्धनको साझा संकल्प सार्वजनिक (पूर्णपाठसहित)

अर्थ संसार

मंगलबार, ०६ चैत्र २०८०, १९ : ३१ मा प्रकाशित

पाँचदलीय गठबन्धनको साझा संकल्प सार्वजनिक (पूर्णपाठसहित)

सत्तारुढ पाँच राजनीतिक दलले आज एक कार्यक्रमका बिच साझा संकल्प सार्वजनिक गरिएको छ । हालको गठबन्धन दलहरुको तर्फबाट नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले संकल्प प्रस्तुत गरेका छन्। 

नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी र एकीकृत समाजवादीको साझा संकल्प प्रस्तुत  कार्यक्रममा ‘निराशा चिर्दै, भरोसा जगाउँदै’ लैजाने प्रतिबद्धतासहित न्यूनतम कार्यक्रम सार्वजनिक गरिएको हो ।  

यस्तो छ पाँच राजनीतिक दलको साझा संकल्प :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको