Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु बैंकको साढे १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा, आम सर्वसाधारणले पनि आवेदन दिन पाउने

अर्थ संसार

बुधबार, २१ चैत्र २०८०, ११ : ०९ मा प्रकाशित

प्रभु बैंकको साढे १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा, आम सर्वसाधारणले पनि आवेदन दिन पाउने

प्रभु बैंक लिमिटेडले विभिन्न संस्थापक सेयरधनीका नाममा रहेको १ लाख कित्ता बढी सेयर बिक्री राखेको छ ।

बैंकले बुधबार सूचना प्रकाशन गरी संस्थापक सेयरधनीहरू चिरञ्जीवी श्रेष्ठ, गोविन्दप्रसाद ज्ञवली र भारतीकुमारी आचार्यको स्वामित्वमा रहेको १ लाख ६० हजार २०९ कित्ता संस्थापक सेयर बिक्रमा राखिएको जनाएको छ ।
 
संस्थापक सेयर खरिदको लागि इच्छुक व्यक्तिले आज चैत २१ गतेदेखि १५ दिनभित्र बैंकको केन्द्रिय कार्यालय बबरमहल काठमाण्डौंमा आवेदन दिनु पर्ने छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको