Like us!
Follow us!
Connect us!
Watch us!

अरुण भ्याली हाइड्रोपावरको हकप्रद सेयर बाँडफाँट

अर्थ संसार

विहीबार, २९ चैत्र २०८०, १० : ४५ मा प्रकाशित

अरुण भ्याली हाइड्रोपावरको हकप्रद  सेयर बाँडफाँट

अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले हकप्रद सेयर बाँडफाँट गरेको छ ।

कम्पनीले फागुन १७ गतेदेखि चैत्र ७ गतेसम्म निष्कासन गरेको हकप्रद सेयर बाँडफाँट गरेको हो । 

माघ १४ गतेसम्म कायम सेयरधनीका लागि १ः१ अनुपातमा प्रतिसेयर १०० रुपियाँ अंकित १ करोड ८६ लाख ७९ हजार ६२६ कित्ता निष्कासित हकप्रदमा रीतपूर्वक आवेदन दिने ३३ हजार ७१४ जना सेयरधनीलाई एक करोड ६६ लाख ८७ हजार ४९२ कित्ता सेयर बाँडफाँट गरिएको छ । 

सेयर बाँडफाँट चैत्र २७ गते निष्कासनकर्ता कम्पनीको सञ्चालक समितिले गरेको हो ।


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको