Like us!
Follow us!
Connect us!
Watch us!

अरुण भ्यालीको विशेष साधारण सभा सम्पन्न, १ः१ हकप्रद सेयर पारित

अर्थ संसार

विहीबार, ०७ असार २०८०, १२ : २१ मा प्रकाशित

अरुण भ्यालीको विशेष साधारण सभा सम्पन्न, १ः१ हकप्रद सेयर पारित

अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको विशेष साधारण सभा सम्पन्न भएको छ । विशेष सभा आज (बिहिबार) मैत्री हल, एनद्रेणी कम्प्लेक्स, नयाँ बानेश्वर काठमाडौँमा सम्पन्न भएको हो । 

सभाले शतप्रतिशत हकप्रद सेयर पारित गरेको छ । हकप्रदबाट प्राप्त रकमको ५० प्रतिशत रकम सहायक कम्पनी लिखु खोला जलविद्युत आयोजना (३० मे.वा) मा खर्चिने र बाँकी रकम कावेली बी–१ (९.९४ मे.वा) निर्माणका लागि लिइएको ऋण चुँक्ता गर्न प्रयोग गरिने कम्पनीले जनाएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको