Like us!
Follow us!
Connect us!
Watch us!

सागर डिष्टिलरीले प्रिमियममा आईपिओ जारी गर्ने

अर्थ संसार

शुक्रबार, ३० चैत्र २०८०, ०८ : ४६ मा प्रकाशित

सागर डिष्टिलरीले प्रिमियममा आईपिओ जारी गर्ने

सागर डिष्टिलरी लिमिटेडले प्रिमियममा आईपिओ निकाल्ने भएको छ। कम्पनीले सो प्रिमियमा सेयर जारी गर्ने प्रस्ताव सहित विशेष साधारण सभा डाकेको छ। 

कम्पनीले बैशाख १५ गते, शनिबार, आफ्नो रजिष्टर्ड कार्यालयमा बेलुका ४ बजे सभा डाकेको छ। 

सभाले प्रिमियममा सेयर जारी गर्ने प्रस्तावसँगै कम्पनीको जारी पूँजी वृद्धि गर्नका लागि प्रबन्धपत्रका् दफा ६ (१) (ख) संशोधन गर्ने प्रस्ताव पनि पारित गर्नेछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको