Like us!
Follow us!
Connect us!
Watch us!

सवारी कर्जामा घट्यो जोखिमभार, अब सवारी किन्न सहजै ऋण पाइने

अर्थ संसार

शुक्रबार, ०४ जेठ २०८१, १२ : ५१ मा प्रकाशित

सवारी कर्जामा घट्यो जोखिमभार, अब सवारी किन्न सहजै ऋण पाइने

नेपाल राष्ट्र बैंकले हायर पर्चेज प्रकृतिका सवारी साधन कर्जामा लचिलो नीति लिएको छ। केन्द्रिय बैंकले मौद्रिक नीतिको तेस्रो समिक्षा मार्फत हायर पर्चेज प्रकृतिका सवारी साधन कर्जाको जोखिमभार घटाइने जनाएको हो।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने विद्यमान १२५ प्रतिशत जोखिमभार रहेको हायर पर्चेज प्रकृतिका सवारी साधन कर्जाको जोखिमभार घटाई १०० प्रतिशत कायम गरिने बताएको हो।


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको