Like us!
Follow us!
Connect us!
Watch us!

बजेटभित्र पुँजीबजारका लागी के छ  ?

अर्थ संसार

मंगलबार, १५ जेठ २०८१, १८ : ०० मा प्रकाशित

बजेटभित्र पुँजीबजारका लागी के छ  ?

सरकारले बजेटमार्फत नेप्सेको पुनर्संरचना गर्ने घोषणा गरेको छ । अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/०८२को लागि बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् । 

नेप्सेले विदेशी रणनीतिक साझेदार, स्वदेशका उद्योगी व्यवसायी तथा सर्वसाधारणमा सेयर जारी गरी पुर्नसंरचना गर्नुपर्ने सुझाव दिएको थियो । सो सुझावअनुसार बजेटमा सम्बोधन गरिएको छ । त्यस्तै धितोपत्र बोर्डको संस्थागत सुदृढीकरण गरिने, सीडीएससीको संरचनागत सुधार गरिने बजेटमा उल्लेख छ ।

निश्चित रकमभन्दा बढी पूँजी भएका कम्पनीलाई अनिवार्य रुपमा सूचीकरण हुनुपर्ने व्यवस्था गरिने बजेटमा उल्लेख छ । यद्यपि पूँजीको आकार भने तोकिएको छैन ।

6655cb25385d0.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको