Like us!
Follow us!
Connect us!
Watch us!

भगवती हाइड्रोपावर यस साताको 'टप लुजर' कम्पनी, १६% ले घट्यो मूल्य

अर्थ संसार

शुक्रबार, ०७ असार २०८१, ०७ : १० मा प्रकाशित

भगवती हाइड्रोपावर यस साताको 'टप लुजर' कम्पनी, १६% ले घट्यो मूल्य

यस साता नेप्सेमा कारोबार भइरहेका २०३ कम्पनीका मूल्य घटेको छ। 

नेप्सेमा कारोबार हुने कम्पनी मध्य यस साता सबैभन्दा धेरै घट्ने कम्पनी बनेको छ भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड।  यस कम्पनीको एकै हप्तामा १६ प्रतिशतले मूल्य घटेको छ। गएको साताको ११३१ रुपैंया प्रति कित्तामा अन्तिम कारोबार भएको यस कम्पनीको यस साताको अन्तिम कारोबार मुल्य ९५० रुपैंया रहेको छ। यस हप्ता मात्र यस कम्पनीको मुल्य १८१ रुपैंया प्रति कित्ता घटेको हो। 

तेस्तै, दोस्रोमा यस साता मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको मूल्य पनि प्रतिकित्ता ३६० रुपैयाँले घटेको छ। एकै हप्तामा यस कम्पनीको मूल्य १५.७६ प्रतिशतले घटेको हो। गत शुक्रबार १६५० रुपैयाँमा बन्द भएको यस कम्पनीको मूल्य यो साता घटेर १३९० रुपैयाँ पुगेको छ। 

यस्ता छन् यस साता सबैभन्दा धेरै प्रतिशतले मूल्य गुमाउने १५ कम्पनीको सूची 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको