Like us!
Follow us!
Connect us!
Watch us!

कुमारी बैंकका ग्राहकलाई एनडी थर्टी-नाइन बिजनेस ग्रुपमा छुट

अर्थ संसार

शुक्रबार, ०७ असार २०८१, १६ : १२ मा प्रकाशित

कुमारी बैंकका ग्राहकलाई एनडी थर्टी-नाइन बिजनेस ग्रुपमा छुट

कुमारी बैंक लिमिटेड र एनडी थर्टी-नाइन बिजनेस ग्रुप काठमाडौंबीच कुमारी बैंकका ग्राहकलाई फिलीबाट प्रदान गरिने सेवा तथा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

यस सम्झौताअनुसार कुमारी बैंकका ग्राहकले फिलीका लाजिम्पाट, लबिम मल पुल्चोक, ठमेल र बैद्धिस्थित शाखाबाट सेवा लिएबापत गर्नुपर्ने कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट/क्रेडिट कार्ड अथवा क्युआरद्वारा गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सकिनेछ ।

यस सुविधाबाट ग्राहकले गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै अहिलेको आर्थिक अवस्थामा ग्राहकलाई सहज प्रक्रियाबाट पाउन सकिने छुटले प्रोत्सहान गर्नुका साथै आर्थिक अवस्थालाई शुदृढ पार्न मद्दत गर्ने बैंककाे विश्वास छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको