Like us!
Follow us!
Connect us!
Watch us!

निफ्राको सीईओमा अधिकारी नियुक्त

अर्थ संसार

विहीबार, ३१ साउन २०८१, ११ : ५९ मा प्रकाशित

निफ्राको सीईओमा अधिकारी नियुक्त

पूर्वाधार विकास बैंक(निफ्रा)को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा कृष्णबहादुर अधिकारी नियुक्त भएका छन् । २०८१ साउन ३० गते बसेको बैंक सञ्चालक समितिको बैठकले भदौ २ गतेदेखि लागू हुनेगरी सीईओमा अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको हो । 

हाल निफ्राको कार्यवाहक प्रमुख कार्यकारी अधिकृतको रूपमा सूर्यबहादुर तामाङले जिम्मेवारी सम्हाल्दै आएका छन् । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको