Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा ६०.८६ लाख कित्ता बोनस सेयर सूचीकृत

अर्थ संसार

मंगलबार, १८ भदौ २०८१, ०७ : २१ मा प्रकाशित

नेप्सेमा ६०.८६ लाख कित्ता बोनस सेयर सूचीकृत

नेपाल रिइन्स्योरेन्सको बोनस सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ ।

कम्पनीको ६० लाख ८६ हजार ४३३.२८ कित्ता बोनस सेयर सूचीकृत भएको हो । कम्पनीले गत जेठ १७ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ४.७५ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत गराएको हो । 

बोनस सेयर सम्बन्धीत सेयरधनीको हितग्राही खातामा आएपछि सेयरधनीले कारोबार गर्न सक्नेछन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको