Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा १ विकास बैंकको करिब २ लाख कित्ता बोनस सेयर सूचीकृत

अर्थ संसार

विहीबार, १० असोज २०८१, १७ : २१ मा प्रकाशित

नेप्सेमा  १ विकास बैंकको करिब २ लाख कित्ता बोनस सेयर सूचीकृत

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । बिहिबार नेप्सेमा ग्रीन डेभलपमेन्ट बैंकको बोनस सेयर  सूचीकृत भएको हो ।

बैंकको ३.८० प्रतिशतले हुन आउने कुल १ लाख ९७ हजार २२० कित्ता सेयर सूचीकृत भएको छ । उक्त सेयर सम्बन्धीत सेयरधनीको हितग्राही खातामा आएपछि खरिदबिक्री गर्न सकिने छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको