Like us!
Follow us!
Connect us!
Watch us!

न्यादी हाइड्रोपावरको २ लाख कित्ता शेयर बिक्रीमा

अर्थ संसार

बुधबार, १६ असोज २०८१, ०७ : ४२ मा प्रकाशित

न्यादी हाइड्रोपावरको २ लाख कित्ता शेयर बिक्रीमा

न्यादी हाइड्रोपावर लिमिटेडको संस्थापक सेयर बिक्रीमा राखेको छ।

अल नेपाल इन्फ्रास्टक्चर डेभलपमेन्ट कम्पनीको नाममा रहेको १ लाख ९८ हजार ५४७ कित्ता सेयर बिक्रीमा राखिएको हो।

विद्यमान संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको ३५ दिनभित्र कम्पनी सचिवको कार्यालयमा आवेदन दिनुपर्नेछ।

निर्धारित समयभित्र सेयर खरिदका लागि कुनै आवेदन नपरेमा अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री गरिने कम्पनीले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको