Like us!
Follow us!
Connect us!
Watch us!

सामान्य अंकले बढ्यो सेयर बजार, ७ अर्ब १९ करोडको सेयर कारोबार

अर्थ संसार

विहीबार, ०१ कार्तिक २०८१, १५ : १३ मा प्रकाशित

सामान्य अंकले बढ्यो सेयर बजार, ७ अर्ब १९ करोडको सेयर कारोबार

साताको अन्तिम कारोबारको दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.४७ अंकले बढेर २७४५.३६ को विन्दुमा बन्द भएको छ।

आज ७ अर्ब १९ करोडको सेयर कारोबार भएको छ भने आज गुडविल फाइनान्सका सेयरधनीहरुले सर्वाधिक कमाएका छन् । यो कम्पनीको सेयरमूल्य करिब ८ प्रतिशतले बढेको छ। 

आज सर्वाधिक कारोबार भने कुमारी बैंकको भएको छ। यो बैंकको ३३ करोड १३ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको