Like us!
Follow us!
Connect us!
Watch us!

सामान्य बढेको बजारमा यी कम्पनीले गरे उच्च कारोबार

अर्थ संसार

विहीबार, ०१ कार्तिक २०८१, १५ : २२ मा प्रकाशित

सामान्य बढेको बजारमा यी कम्पनीले गरे उच्च कारोबार

साताको अन्तिम कारोबारको दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.४७ अंकले बढेर २७४५.३६ को विन्दुमा बन्द भएको छ।

आज ७ अर्ब १९ करोडको सेयर कारोबार भएको छ भने आज कुमारी बैंकको उच्च कारोबार भएको छ ।

आज उच्च कारोबार गर्ने  कम्पनी

कुमारी बैंकः ३३ करोड १३ लाख रुपैयाँ

एचआईडीसीएलपीः २६ करोड ६२ लाख रुपैयाँ

हिमालयन रिइन्स्योरेन्सः २० करोड २३ लाख रुपैयाँ

ङादी ग्रुप पावरः १८ करोड ५६ लाख रुपैयाँ

गुडविल फाइनान्सः १८ करोड ३९ लाख रुपैयाँ

नेपाल एसबीआई बैंकः १८ करोड १९ लाख रुपैयाँ

साहस ऊर्जाः १५ करोड ९८ लाख रुपैयाँ

शिवम सिमेन्टः १५ करोड ९३ लाख रुपैयाँ

निफ्राः १४ करोड ७२ लाख रुपैयाँ

प्रभु बैंकः १४ करोड १३ लाख रुपैयाँ

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको