Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ३ लाख कित्ता सेयर बिक्रीमा

अर्थ संसार

बुधबार, १२ मंसिर २०८१, १० : २६ मा प्रकाशित

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ३ लाख कित्ता सेयर बिक्रीमा

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ। बैंकले बैंककै विद्यमान संस्थापक सेयरधनीले किन्न पाउने गरी ३ लाख ३ हजार ९७८ कित्ता सेयर बिक्रीमा राखेको हो।

सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनी लगानीकर्ताले काठमाडौंको लाजिम्पाटस्थित बैंकको सेयर शाखामा ३५ दिनभित्र दिइसक्नु पर्नेछ। सो समयावधिभित्र संस्थापक सेयरधनीबाट सेयर खरिदका लागि आवेदन नपरेमा सर्वसाधारणलाई सेयर बिक्री गरिने बैंकले जनाएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको