Like us!
Follow us!
Connect us!
Watch us!

धितोपत्र बोर्डको प्रवक्तामा निरञ्जय घिमिरे नियुक्त

अर्थ संसार

शुक्रबार, १४ मंसिर २०८१, १२ : ५६ मा प्रकाशित

धितोपत्र बोर्डको प्रवक्तामा निरञ्जय घिमिरे नियुक्त

नेपाल धितोपत्र बोर्डको प्रवक्तामा निरञ्जय घिमिरे नियुक्त भएका छन्।

धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले बोर्डकै उप–कार्यकारी निर्देशक निरञ्जय घिमिरेलाई प्रवक्ताको जिम्मेवारी दिएका हुन्।

यही मंसिर १३ देखि नै लागू हुने गरी घिमिरेलाई प्रवक्ताको जिम्मेवारी दिएको हो। यसअघि प्रवक्ताको जिम्मेवारीमा कार्यकारी निर्देशक डा.नवराज अधिकारी थिए।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको