Like us!
Follow us!
Connect us!
Watch us!

पुस महिनाका लागि वाणिज्य बैंकहरूको ब्याजदर सार्वजनिक, कुनको कति ?

अर्थ संसार

आइतबार, ३० मंसिर २०८१, १० : ४४ मा प्रकाशित

पुस महिनाका लागि वाणिज्य बैंकहरूको ब्याजदर सार्वजनिक, कुनको कति ?

वाणिज्य बैंकहरूले पुस महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्।

बैंकहरूले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार अधिकांश वाणिज्य बैंकहरुले पुस महिनाको लागि मंसिर महिनाकै मुद्दति निक्षेपको ब्याजदर लाई निरन्तरता दिएका छन् । यद्यपि, पुसका लागि केही बैंकले थोरै ब्याज बढाएका छन् भने कतिपयले घटाएका छन् ।

ब्याजदरको सूचना प्रकाशित गरेका १७ वाणिज्य बैंकमध्ये १२ वाणिज्य बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदरमा मंसिरकै दरलाई निरन्तरता दिएका छन् । त्यस्तै २ बैंकले घटाएका छन् भने ३ बैंकले ब्याजदर बढाएका छन् ।

 

 

675e65b9ce19a.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको