लगातार तीन दिन सुधार देखिएको सेयर बजारमा आज भने दोहोरो अंकले गिरावट आएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २१.१२ अकंले घटेर २६०९.५८ बिन्दुमा कायम भएको छ । आज ३१६ कम्पनीको १ करोड १० लाख ९९ हजार कित्ता सयर किनबेच हुँदा ५ अर्ब ४७ करोड रुपैयाँको सयर कारोबार भएको हो ।
कारोबारमा आज १० उपसूचक राताम्य बनेका छन् । कारोबारमा बैंकिङ समूहको उपसूचक ०.८७ विकास बैंक समूहको २.६५ प्रतिशत, फाइनान्स समूहको ४.४७ प्रतिशतले घटेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस