Like us!
Follow us!
Connect us!
Watch us!

प्रतिपक्ष सरकालाई कसरी बदनाम गर्न सकिन्छ भन्नेतर्फ लागेको छ - प्रधानमन्त्री ओली

अर्थ संसार

मंगलबार, १२ चैत्र २०८१, १३ : ३८ मा प्रकाशित

प्रतिपक्ष सरकालाई कसरी बदनाम गर्न सकिन्छ भन्नेतर्फ लागेको छ - प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीलेले प्रतिपक्षको भूमिका यथार्थपरक र रचनात्मक हुन नसकेको बताएका छन् । 

मंगलबार प्रगतिशील इन्जिनियरिङ एसोसिएसनको राष्ट्रिय अधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्

प्रधानमन्त्री ओलीले भने 'विरोधीहरू लाग्छन् । त्यो स्वाभाविक पनि हो । यद्यपि  प्रतिपक्षको भूमिका यथार्थपरक र रचनात्मक हुनुपर्ने हो,तर त्यस्तो भइरहेको छैन । देखिँदैन ।’

उनले अहिलेको प्रतिपक्ष कसरी आफूबाहेक अरू र सरकालाई बदनाम गर्न सकिन्छ  भन्नेतर्फ लागेको आरोप लगाए । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Laaj sharanam

सम्बन्धित खबर

धेरै पढिएको