Like us!
Follow us!
Connect us!
Watch us!

बस्नेतको घोचिलो प्रतिक्रिया: ‘शाही, मिश्र, प्रसाईंलाई कारबाही जरुरी!’

अर्थ संसार

शुक्रबार, १५ चैत्र २०८१, १७ : २१ मा प्रकाशित

बस्नेतको घोचिलो प्रतिक्रिया: ‘शाही, मिश्र, प्रसाईंलाई कारबाही जरुरी!’

 नेकपा एमालेका युवा नेता महेश बस्नेतले गणतन्त्रविरोधी अराजक गतिविधि गर्नेहरूलाई कडा कारबाही गर्नुपर्ने बताएका छन्।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिंदै बस्नेतले समाजवादी पार्टीको कार्यालय, दुई वटा व्यक्तिका घरमा आगजनी, कान्तिपुर मिडिया ग्रुप र अन्नपूर्ण मिडियामा भएको ढुंगा प्रहारलाई गम्भीर विषय भन्दै दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गरेका छन्।

उनले उक्त घटनामा संलग्न रहेको भन्दै ज्ञानेन्द्र शाही, रविन्द्र मिश्र, दुर्गा प्रसाईं र उनीहरूका समर्थक समूहलाई ‘अराजक झुण्ड’ को संज्ञा दिएका छन्। साथै, ‘जहाँ भेट्यो, त्यहीँ ठीक पार्नुपर्ने’ चेतावनीसमेत दिएका छन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको