सरकारले भोली बैशाख २९ गते सोमबार देशभर सार्वजनिक बिदा दिने भएको छ । सरकारले भोलि बुद्धजयन्ती र उभौली पर्वको अवसरमा सार्वजनिक विदा दिन लागेको हो ।
सार्बजनिक बिदा भएसँगै उक्त दिन सेयर बजार,बैंक, बीमा लगायत अन्य सम्पूर्ण प्रशासनिक क्षेत्र बन्द हुनेछन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस