नेप्सेमा तेह्रथुम पावर कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । कम्पनीको १०० प्रतिशत हकप्रद सेयरमा मूल्य समायोजन भएको हो ।
आइतबारको अन्तिम कारोबार मूल्य ५९४.११ रुपैयाँलाई आधार मानेर समायोजन गरिएको सेयर मूल्य समायोजन पश्चात ३४७.०६ रुपैयाँ कायम भएको छ ।
अब सोमबार सोही मूल्यलाई आधार मानेर सेयर कारोबार खुला हुनेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस