Like us!
Follow us!
Connect us!
Watch us!

रवि लामिछानेको मुद्दामा सर्वोच्चको त्रुटि सच्याइयो

अर्थ संसार

आइतबार, ११ जेठ २०८२, १५ : ४९ मा प्रकाशित

रवि लामिछानेको मुद्दामा सर्वोच्चको त्रुटि सच्याइयो

सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको मुद्दामा भएको लेखन त्रुटि सच्याएको छ।

गत शुक्रबार अदालतले गरेको निर्णयमा "आदेश" हुनुपर्ने ठाउँमा "फैसला" लेखिएको थियो। सो त्रुटि आज आइतबार सुधार गरिएको सर्वोच्च अदालत स्रोतले जनाएको छ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको