Like us!
Follow us!
Connect us!
Watch us!

प्रतिनिधिसभा बैठक सुरु भएपछि विपक्षीको अवरोध, ३० मिनेटका लागि स्थगित

अर्थ संसार

बुधबार, १४ जेठ २०८२, १३ : १२ मा प्रकाशित

प्रतिनिधिसभा बैठक सुरु भएपछि विपक्षीको अवरोध, ३० मिनेटका लागि स्थगित

प्रतिनिधिसभाको बैठक बुधबार १ बजे सुरु भएको विरोधका कारण सुरु भएको केहीबेरमै ३० मिनेटका लागि स्थगित गरिएको छ। बैठक बिहान ११ बजेका लागि बोलाइएको भए पनि दुई घण्टा ढिलो सुरु गरिएको हो।

बैठक सुरु हुनेबित्तिकै विपक्षी दलका सांसदहरूले उठेर अवरोध गरेका छन्। उनीहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै संसद्को कारबाही अवरुद्ध गरेका हुन्।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको