Like us!
Follow us!
Connect us!
Watch us!

संसद्‍मा रास्वपाको वेल घेराउ, राप्रपाको बहिष्कार

अर्थ संसार

आइतबार, ०८ असार २०८२, १२ : ३४ मा प्रकाशित

संसद्‍मा रास्वपाको वेल घेराउ, राप्रपाको बहिष्कार

अवरोधका बीच सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको कार्यसूची अगाडि बढाएपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सभाकक्षबाट बाहिरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भने वेल घेराउ गरेको छ।

भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समिति गठनको माग गर्दै यी दुई दल २६ दिनदेखि संसदमा लगातार विरोध जनाइरहेका छन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको