Like us!
Follow us!
Connect us!
Watch us!

बामदेव र माधवकुमार एकै छातामुनि, आज सार्वजनिक घोषणा

अर्थ संसार

शुक्रबार, ०२ साउन २०८२, ०७ : ४१ मा प्रकाशित

बामदेव र माधवकुमार एकै छातामुनि, आज सार्वजनिक घोषणा

बामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियान नेकपा एकीकृत समाजवादीमा आज समाहित हुदैँछ ।

राष्ट्रिय सभागृहमा एक कार्यक्रमको आयोजना गरी गौतम नेतृत्वको अभियान नेकपा एसमा समाहित हुन लागेको हो । 

कार्यक्रममा नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र नेकपा एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले सम्बोधन गर्नेछन् ।

यसअघि नै आज समाहित हुने भनेर नेकपा एसका अध्यक्ष नेपाल र अभियानका संयोजक गौतमबीच हस्ताक्षर भइ नै सकेको छ । जसअनुसार आज औपचारिक कार्यक्रम गर्न लागिएको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको