आज (सोमबार) नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार घटेको सुनको दरमा आज कुनै परिवर्तन आएको छैन।
आज सुनको मूल्य १ लाख ९३ हजार ६ सय रुपैयाँ कायम भएको छ । हिजो पनि सुन सोही मूल्यमा कारोबार भएको थियो । आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ । यससँगै आज चाँदी २ हजार २९५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलामा २ हजार २९० रुपैयाँमा किनबेच भएको थियो।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस