साताको सेयर कारोबार हुने पहिलो दिनको प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेर कारोबार भएको छ । आइतबारको प्रि ओपन सेसनमा नेप्से परिसूचक १ दशमलव २३ अंकले बढेर २९२३.८७ विन्दुमा पुगेको हो ।
आजको प्रि ओपन सेसनमा २४ कम्पनीको सेयर मूल्य बढेको छ भने २५ कम्पनीको सेयर मूल्य घटेको छ । आजको प्रि ओपन सेसनमा ५६ कम्पनीका १२ हजार ४९५ कित्ता सेयर २०१ पटक खरिद बिक्री हुँदा ७६ लाख ज्ञट हजार १३१ रुपैयाँ बराबरको कारोबार भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस