साताको सेयर कारोबार हुने दोस्रो दिनको प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घटेको छ । आजको प्रि ओपन सेसनमा नेप्से परिसूचक १.६३ अंकले घटेर २८५७.२६ विन्दुमा पुगेको हो ।
आजको प्रि ओपन सेसनमा सेन्सेटिभ इन्डेक्सन पनि ०.७७ अंकले घटेर ४८९.९७ विन्दुमा पुगेको छ । आजको प्रि ओपन सेसनमा १९ कम्पनीको सेयर मूल्य बढेको छ भने ३५ कम्पनीको घटेको छ । आज उक्त सेसनमा दुई कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
आजको प्रि ओपन सेसनमा ६५ कम्पनीका १० हजार ३९१ कित्ता सेयर २०१ पटक खरिद बिक्री हुँदा ४६ लाख ५ हजार २२७ रुपैयाँ बराबरको कारोबार भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस