Like us!
Follow us!
Connect us!
Watch us!

यस्ता छन मन्त्रिपरिषद् बैठकले गरेका २५ निर्णय

अर्थ संसार

विहीबार, ०५ भदौ २०८२, १० : २३ मा प्रकाशित

यस्ता छन मन्त्रिपरिषद् बैठकले गरेका २५ निर्णय

सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । भदौ २ गते बसेको मन्त्रिपरिषद्का बैठकका निर्णय सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले बुधबार सार्वजनिक गरेका हुन् ।

सैनिक अधिकारीहरूको बढुवा गर्ने, राष्ट्रिय युवा नीति स्वीकृति गर्ने, नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझालाई पदमुक्त गर्ने लगायतका निर्णय भएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको