Like us!
Follow us!
Connect us!
Watch us!

सामाजिक सञ्जाललाई नियमनको खाँचो थियो : अध्यक्ष न्यौपाने

अर्थ संसार

शुक्रबार, २० भदौ २०८२, १६ : ०९ मा प्रकाशित

सामाजिक सञ्जाललाई नियमनको खाँचो थियो : अध्यक्ष न्यौपाने

नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघका अध्यक्ष सिताराम न्यौपानेलले सरकारले सामाजिक सञ्जाल चलाउन नपाउने भनि गरेको निर्णयमा मिश्रीत प्रतिक्रिया दिएका छन् । सञ्जालहरुमा अनावश्यक विषयहरु आइरहेको अवस्थामा यस्तो निर्णय लिनु ठिक भएको उनले बताएका हुन् । 

यो कुरा गर्दा सरकारको पक्षमा कुरा गरेजस्तो होला तर नेपालमा सामाजिक सञ्जाल धेरै छाडा भइसकेको अवस्था हो । यसलाई नियमन गर्नुनै पर्छ,’ उनले भने । मानिसको आवश्यकता भए पनि अनावश्यक रुपमा यसको प्रयोगले निकै हैरानी भोग्नु परेको पनि उनले सुनाए । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको