Like us!
Follow us!
Connect us!
Watch us!

जेनजीको प्रदर्शन - गोली लागेर एक जनाको मृत्यु,७०–८० जना घाइते

अर्थ संसार

सोमबार, २३ भदौ २०८२, १३ : ५३ मा प्रकाशित

जेनजीको प्रदर्शन  - गोली लागेर एक जनाको मृत्यु,७०–८० जना घाइते

जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते भएका एक जनाको मृत्यु भएको छ।

नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा उपचारका क्रममा उनले ज्यान गुमाएका हुन्। अस्पतालका अनुसार मृत्यु भएका व्यक्ति घाइतेहरूमध्ये एक हुन् भने अन्य ७०–८० जना घाइतेको अहिले पनि उपचार भइरहेको छ।

मृतकको परिचय खुल्न बाँकी रहेको र घटनासम्बन्धी विस्तृत विवरण आउन बाँकी छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको