Like us!
Follow us!
Connect us!
Watch us!

जेनजी आन्दोलन - मृत्यु हुनेको संख्या २ पुग्यो, संसद भवनको गेटमै गोली लागेर थप एक जनाको मृत्यु

अर्थ संसार

सोमबार, २३ भदौ २०८२, १४ : ३९ मा प्रकाशित

जेनजी आन्दोलन -  मृत्यु हुनेको संख्या २ पुग्यो, संसद भवनको गेटमै गोली लागेर थप एक जनाको मृत्यु

नयाँ बानेश्वरस्थित संसद भवनको १ नम्बर गेटमा गोली लागेर थप एक जनाको मृत्यु भएको छ। घटनास्थलमै ज्यान गएपछि शव उठाउन शववाहन बोलाइएको छ।

यससँगै जेनजी आन्दोलनमा ज्यान गुमाउनेको संख्या २ पुगेको छ। यसअघि एक प्रदर्शनकारीको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको थियो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको