Like us!
Follow us!
Connect us!
Watch us!

जेन–जी आन्दोलन -ट्रमा सेन्टरमा ५ जनाको मृत्यु, मृतकको संख्या ८ पुग्यो

अर्थ संसार

सोमबार, २३ भदौ २०८२, १५ : १२ मा प्रकाशित

जेन–जी आन्दोलन -ट्रमा सेन्टरमा ५ जनाको मृत्यु, मृतकको संख्या ८ पुग्यो

जेन–जी आन्दोलनको क्रममा घाइते भएकामध्ये ज्यान गुमाउनेको संख्या ८ पुगेको छ।

राष्ट्रिय ट्रमा सेन्टरमा ५ जनाको मृत्यु पुष्टि भएको छ भने, सिभिल अस्पतालमा २ जनाले ज्यान गुमाएका छन्। अर्का एक जनाको घटनास्थलमै मृत्यु भएको जनाइएको छ।

मृतकहरूको मुचुल्का उठाउन प्रहरी वृत्त जनसेवाबाट टोली खटिएको प्रहरीले जानकारी दिएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको