Like us!
Follow us!
Connect us!
Watch us!

भोलि बिहानसम्मको लागि देशभर निषेधाज्ञा र कर्फ्यु

अर्थ संसार

बुधबार, २५ भदौ २०८२, ०९ : ५५ मा प्रकाशित

भोलि बिहानसम्मको लागि देशभर निषेधाज्ञा र कर्फ्यु

नेपाली सेनाले निषेधाज्ञा र कर्फ्युको अवधि थप गरिएको जनाएको छ।

जनसम्पर्क तथा सूचना निर्देशनालयले आज बिहान जारी गरेको सूचनामा शान्ति सुरक्षा सुनिश्चित गर्न उक्त निर्णय गरिएको उल्लेख छ।
सूचना अनुसार बुधबार बेलुका ५ बजेसम्म देशभर निषेधाज्ञा जारी रहनेछ भने बेलुकी ५ बजेपछि भोलि बिहान ६ बजेसम्म कर्फ्यु लागू रहनेछ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको