Like us!
Follow us!
Connect us!
Watch us!

राजनीतिक संकटबीच रास्वपाको आकस्मिक बैठक आज राति ८ बजे

अर्थ संसार

बुधबार, २५ भदौ २०८२, १७ : २५ मा प्रकाशित

राजनीतिक संकटबीच रास्वपाको आकस्मिक बैठक आज राति ८ बजे

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले हालको राजनीतिक परिस्थितिबारे छलफल गर्न आज केन्द्रीय समिति बैठक आह्वान गरेको छ।

पार्टीका प्रवक्ता मनिष झाले बैठक आज (बिहीबार) राति ८ बजे भर्चुअल माध्यममार्फत बस्ने जानकारी दिएका छन्। बैठकमा पछिल्ला घटनाक्रमसहित पार्टीको आगामी रणनीतिबारे समेत विमर्श हुने अपेक्षा गरिएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको