Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन लाइफको संस्थापक सेयर बिक्रीमा

अर्थ संसार

बुधबार, ०८ असोज २०८२, ०८ : ०३ मा प्रकाशित

हिमालयन लाइफको संस्थापक सेयर बिक्रीमा

हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले आफ्ना सेयरधनी नवीन अग्रवालको नाममा रहेको २६ हजार ६६१ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

हाल कम्पनीकै विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै किन्न पाउने गरी सेयर बिक्रीमा राखेको छ । उक्त सेयर किन्न इच्छुक संस्थापक सेयरधनीले आगामी ३५ दिनभित्र कम्पनीको कानून विभागमा लिखित रूपमा जानकारी गराउनु पर्नेछ । यस अवधिभित्र कुनै लिखित प्रस्ताव नआएमा सो शेयर सर्वसाधारणलाई बक्रिी गरिने कम्पनीले जनाएको छ ।
 

68d357b55f673.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको