Like us!
Follow us!
Connect us!
Watch us!

बीमा प्राधिकरणको अध्यक्षमा जनकराज शर्मा

अर्थ संसार

शुक्रबार, १० असोज २०८२, १३ : ३० मा प्रकाशित

बीमा प्राधिकरणको अध्यक्षमा जनकराज शर्मा

नेपाल बीमा प्राधिकरणमा नयाँ अध्यक्ष जनकराज शर्माले पद तथा गोपनीयताको शपथ लिएका छन् । असोज ९ गतेको मन्त्रिपरिषद् बैठकले शर्मालाई प्राधिकरणको अध्यक्षको जिम्मेवारी दिएको हो । 

शर्माले आज (असोज १० गते) अर्थमन्त्री रामेश्वर खनालसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् । शपथ ग्रहणलगत्तै नवनियुक्त अध्यक्ष शर्माले आजैदेखि पदबहाली गर्ने कार्यक्रम रहेको बताइएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको