Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल रिको सञ्चालकमा अर्थ मन्त्रालयका उपसचिव निरौला नियुक्त

अर्थ संसार

आइतबार, १६ कार्तिक २०८२, १० : ३५ मा प्रकाशित

नेपाल रिको सञ्चालकमा अर्थ मन्त्रालयका उपसचिव निरौला नियुक्त

नेपाल पुनर्बीमा कम्पनी लिमिटेड (नेपाल रि) को सञ्चालक पदमा अर्थ मन्त्रालयका उपसचिव शरद निरौला नियुक्त भएका छन् ।

निरौला यस कम्पनीको नियमावलीको नियम २७ को उपनियम (२) (क) को व्यवस्था बमोजिम नेपाल सरकारबाट प्रतिनिधित्व गर्ने गरी सञ्चालक पदमा नियुक्त भएका हुन् । 


 

6906e3624c744.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको