Like us!
Follow us!
Connect us!
Watch us!

सभापति र वरिष्ठ नेता स्वास्थ्य स्थितिकारण आउनु सक्नुभएन: डीपी अर्याल

अर्थ संसार

मंगलबार, ०३ चैत्र २०८२, १२ : ५८ मा प्रकाशित

सभापति र वरिष्ठ नेता स्वास्थ्य स्थितिकारण आउनु सक्नुभएन: डीपी अर्याल

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डीपी अर्यालले सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाह व्यस्त कार्यतालिकाका कारण पार्टीको अभिमुखीकरण कार्यक्रममा सहभागी हुन नसकेको जानकारी दिएका छन्। उद्घाटन सत्रपछि उनले सम्भव भएसम्म समापनअघि उनीहरूलाई कार्यक्रममा उपस्थित गराउने प्रयास गर्ने बताएका छन्।

‘उहाँहरूलाई सम्भव भएसम्म भोलि कार्यक्रम समापन हुनुअघि उपस्थित गराउँछौँ। दुवै जनताको स्वास्थ्य स्थिति र कार्यव्यस्तताको कारणले उहाँहरू उद्घाटन सत्रमा आउनु सक्नुभएको छैन’ ,उनले भने।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको