Like us!
Follow us!
Connect us!
Watch us!

बालेनलाई संसदीय दलको नेता चयन गर्ने रास्वपा केन्द्रीय समितिको निर्णय

अर्थ संसार

विहीबार, १२ चैत्र २०८२, १७ : ०८ मा प्रकाशित

बालेनलाई संसदीय दलको नेता चयन गर्ने रास्वपा केन्द्रीय समितिको निर्णय

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिबाट संसदीय दल गठनको प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको छ ।

जारी केन्द्रीय समिति बैठकले वरिष्ठ नेता बालेन्द्र शाह(बालेन) लाई संसदीय दलको नेता बनाउने प्रस्ताव पारित गरेको प्रवक्तासमेत रहेका सांसद मनिष झाले जानकारी दिए ।  योसँगै अब  साह प्रधानमन्त्री बन्ने बाटो खुलेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको