Like us!
Follow us!
Connect us!
Watch us!

अर्थमन्त्रीमा स्वर्णिम वाग्ले

अर्थ संसार

शुक्रबार, १३ चैत्र २०८२, १० : ५२ मा प्रकाशित

अर्थमन्त्रीमा स्वर्णिम वाग्ले

बालेन शाह नेतृत्वको सरकारमा स्वर्णिम वाग्ले अर्थमन्त्री बन्ने भएका छन् । रास्वपाले शुक्रबार उनको नाम अर्थमन्त्रीको रुपमा टुंगो लगाएको हो । 

वाग्लेले आजै अर्थमन्त्रीको रूपमा पद तथा गोपनीयताको शपथ लिनेछन् । राष्ट्रपति कार्यालयमा आयोजना हुने विशेष समारोहमा नवनियुक्त प्रधानमन्त्रीको शपथ ग्रहण लगत्तै डा. वाग्लेसहित अन्य मन्त्रीहरूको शपथ हुने कार्यक्रम रहेको छ । शपथ ग्रहणपश्चात् उनी आजै सिंहदरबारस्थित अर्थ मन्त्रालय पुगेर आफ्नो कार्यभार सम्हाल्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको