पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी खडगराज पौडेल (गनेश) लाई दिइएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारमा उनले पर्यटनमन्त्रीको पद सम्हाल्ने भएका हुन्। गनेश पौडेल पर्यटकहरूको उच्च आकर्षण रहेको कास्की क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद हुन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस